उपसचिव पदमा सिफारिस भएकाहरूलाई चैतन्य एकेडेमीको बधाई

चैतन्यले सहसचिव र उपसचिवमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई यसअघि पनि सम्मान गर्दै आएको थियो। आन्तरिक र खुल्ला प्रतिस्पर्धाबाट सहसचिव, उपसचिवमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई बधाई ज्ञापन गरिएको यो चैतन्यको २९औं श्रृंखला भएको चैतन्यका कार्यकारी अधिकृत जोशीले बताए।
सोमबार, चैत १९, २०८०

पराजुलीको उमेर, शैक्षिक प्रमाणपत्र र नागरिकतासँग जोडिएको मुख्य प्रश्न उनले कुन विद्यालयबाट एसएलसी पास गरेका हुन् र एसएलसी पास गर्दा विद्यालय रेकर्डमा उनको उमेर कति थियो भन्ने हो। एसएलसी प्रमाणपत्रमा पराजुलीको जे उमेर छ, सिद्दान्तत: त्यही उमेर त्यसपछिका शैक्षिक प्रमाणपत्रमा कायम रहन्छ। नागरिकतामा पनि एसएलसी पढ्दाकै उमेर रहन्छ। यस्तो हुन्थ्यो भने उनको उमेर विवादमा पर्ने थिएन। सतहमा उनको नागरिकताको उमेरमा विवाद देखिए पनि मूल विषय शैक्षिक प्रमाणपत्रमा रहेका फरक उमेर हुन्। अझ एक तह गहिरिएर हेर्ने हो भने, उनका शैक्षिक प्रमाणपत्र सही हुन् वा नक्कली भन्ने मूल विषय हो।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्