सभामुखले सारे बैठक, तीन बजे मात्र अर्थमन्त्रीले बजेट पढ्ने

मंगलबार, जेठ १५, २०८१

सहकारी ठगीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न सहमति जुटेको र त्यसका लागि तयारी गर्नुपर्ने भएपछि सदन दुई घण्टा ढिलो चल्ने भएको छ।

एक बजेलाई बोलाईएको बैठक तीन बजे बस्ने गरि सूचना टास गरेर सारिएको छ। तीन बजे अर्थ मन्त्रीले बजेट भाषण गर्ने भएका छन् ।

1716881549588-1716882071.jpg
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्