सोसल मिडिया
युनिकोड
सरकारले आर्थिक वर्ष २०८१/०८२का लागि ल्याएको बजेट मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको छ। मन्त्रिपरिषद्बबाट स्वीकृत भएपछि सरकारले आज संघीय संसद्को संयुक्त बैठकमा आजै बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।
अहिले ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । मन्त्रीहरू क्याबिनेट सकेर सदन तर्फ प्रस्थान गर्दैछन् ।