सहकारी प्रकरणको छानबिनका लागि थापाको कप्तानी यस्तो बन्यो समिति

मंगलबार, जेठ १५, २०८१

सहकारी प्रकरणको छानबिनका लागि नेकपा एमालेका सूर्य थापाको संयोजकत्वमा ७ सदस्यीय संसदीय समिति गठन भएको छ।

मंगलबार गठन भएको समितिमा सत्तारुढ एमालेका थापा संयोजक छन् भने एमालेबाट सरिता भुसाल सदस्य छन्। यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट जीवन परियार र ईश्वरी न्यौपाने तथा माओवादीबाट लेखनाथ दाहाल,रास्वपाका शिशिर खनाल र राप्रपाका धुर्वबहादुर प्रधान सदस्य रहेका छन्।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्