सोसल मिडिया
युनिकोड
बारम्बार दाँतले दुख दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल दाँतको उपचार गराउन फेरि वीर अस्पताल पुगेका छन् । उनी छोरीहरु रेनु र गंगा दाहालसहित अपरान्ह दाँतको उपचारको लागि वीर अस्पताल पुगेका हुन् ।
पछिल्लो समय प्रधानमन्त्री दाहालले वीर अस्पतालमा नै दाँतको उपचार गराईरहेका छन् । उनको दाँतमा समस्या भएपछि एक महिना अघि पनि त्यहीँ पुगेका थिए।