गृहमन्त्रीले गरे २० एसएसपीको सरुवा, हेर्नुस् सूची को कहाँ पुगे ?

बुधबार, जेठ १६, २०८१

गृह मन्त्रालयले नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरेको छ ।

आज बुधबारको मन्त्रीस्तरीय बैठकको निर्णयबाट उनीहरुको सरूवा गर्ने निर्णय भएको हो। 

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २२:४६
प्रतिक्रिया दिनुहोस्