सिंहदरबारमा क्याबिनेट, के-के गर्दैछ ?

बिहीबार, जेठ १७, २०८१

प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। आर्थिक वर्ष २०८१/०८२ को बजेट आएपछिको यो पहिलो क्याविनेट बैठक हो ।

आजको नियमित क्याबिनेटले केही सहसचिवको सरुवा सहित अन्य मन्त्रालयगत निर्णय गर्नेछ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्