सोसल मिडिया
युनिकोड
अटेरी १३ वटा निर्माण कम्पनीलाई सरकारले कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना जारी गर्दै १३ निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। उक्त अड्डा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत छ।
उक्त कार्यालयले जेठ १७ को निर्णयअनुसार सम्बन्धित निकायहरुबाट लेखि आएबमोजिम १३ निर्माण कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म कालो सूचीमा राखिएको सूचनामा उल्लेख गरेको छ।
कालो सूचीमा परेका १३ निर्माण कम्पनी कुन-कुन हुन् ?