एमालेको संसदीय दलको बैठक बजेटमा केन्द्रीत, पूर्व अर्थमन्त्री खतिवडा पनि डाकिए

शनिबार, जेठ १९, २०८१

नेकपा (एमाले) को संसदीय दलको बैठक बसेको छ। । नयाँ बानेश्वरस्थित् संसद् भवनस्थित् ल्होत्स हलमा जारी बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेटको विषयमा छलफल भएको छ ।

दलका नेता केपी शर्मा ओलीले बजेटको पक्षमा दृढ भएर उभिन सांसदहरुलाई निर्देशन दिएका छन् । बैठकमा सांसद नरहेका पूर्व अर्थमन्त्री डा युवराज खतिवडा पनि सहभागी छन्। 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्