एक अर्बमाथि बिगो माग गर्दै गाेदावरी नगरपालिकाका मेयर विरुद्ध मुद्दा दायर
ललितपुरकाे गाेदावरी नगरपालिकाका मेयर गजेन्द्र बहादुर महर्जनसहित १४ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले साेमबार विशेष अदालतमा मुद्दा दर्ता गरेकाे छ।
अख्तियारले एकै कसुरमा ५ वटा मुद्दा दायर गरेकाे छ। त्यसकाे कुल बिगाे एक अर्बमाथि छ। उनी विरुद्ध थप मुद्दा चल्ने बताईएको छ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ १५:१८
प्रतिक्रिया दिनुहोस्