शहरी विकास मन्त्रालयले कुन योजनामा कति छुट्यायो बजेट ? (विवरण सहित)

शनिबार, जेठ २६, २०८१

शहरी विकास मन्त्रालयको कमान्ड धनबहादुर बुढाले सम्हाले यता उक्त मन्त्रालय थप चलायमान भएको स्वयं शहरीकै उपल्लो तहका कर्मचारीले बताउन थालेका छन् ।

अघिल्लो मन्त्री सीता गुरूङ हुँदा सुस्ताएको मन्त्रालय अहिले जागेको छ। चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटमा शहरीले छलाङ मारेको हो। 

जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले बिनियोजन गरेको बजेटमा शहरी मन्त्रालयले कहाँ कति छुट्यायो जान्न र थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्