न्याय सेवाले एकैपटक गर्यो ब्यापक सरुवा, को कहाँ पुगे ? (सरुवा सूची सहित)

बिहीबार, जेठ ३१, २०८१

न्याय सेवा आयोगले बिहीबार न्याय सेवाका विभिन्न तहका अधिकृतहरूको सरुवा गरेको छ ।

सहन्यायाधिवक्ताको पदमा अशोकराज रेग्मीको बढुवा गर्दै आयोगले राप प्रथम श्रेणीका ८, द्वित्तीय श्रेणीका ५२ र तृतीय श्रेणीका ९१ अधिकृतको सरुवा गरेको छ।

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्