सोसल मिडिया
युनिकोड
नेकपा एमालेले संसदीय दलको बैठक डाकेको छ। एमाले संसदीय दलको बैठक संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्ने गरि बोलाईएको हो।
आगामी आर्थिक वर्षको बजेट सरकारले असार ७ गते पारित गर्दै छ । बजेट पारित हुनुअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो । बजेटप्रति एमाले उति विधि खुसी भने छैन ।