​​​​दुई निलम्बित सहसचिव सहित ३२ को सरुवा, कसलाई कता खटाईयो ?

आइतबार, असार २, २०८१

सरकारले एकै पटक ३२ जना सहसचिवको सरुवा गरेको छ । 
पर्यटन विभागको महानिर्देशक हुँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेका रूद्रसिंह तामाङ्गको समेत सरुवा गरिएको छ।

त्यस्तै भरतपुरका वीरेन्द्रदेव भारतीको पनि सरुवा भएको छ  । भारती ललितपुरको गोदावरी नगरपालिकाको प्रशासकीय अधिकृत हुँदा गरेको भ्रष्टाचार प्रकरणमा निलम्बित छन् ।

केही दिनअघिको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायका सहसचिव सरुवा गरेको हो ।

sachiba-768x730-1718539608.jpg
 

sachib-2-768x604-1718539726.jpg
 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्