सोसल मिडिया
युनिकोड
सामाजिक संजालमा अभियान्ता भनेर चिनिने पूर्व सचिव भीमप्रसाद उपाध्याय विशेष अदालतमा उपस्थित भएका छन् । आफू माथि दायर भएको मुद्दाका कारण उनी त्यहाँ पुगेका हुन्।
मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार प्रकरणमा खानेपानी सचिव छँदा उनको संलग्नता भएको ठहर सहित अख्तियारले मुद्दा दायर गरेको थियो। उनको आजै बयान र थुनछेक बहस हुने बनाइएको छ ।