सोसल मिडिया
युनिकोड
मध्यराति आफू प्रधानमन्त्री बन्ने गरि काङ्ग्रेस सग सम्झौता गरेका एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बिहान बालुवाटार पुगेका छन्।
यसअघि आइतबार र सोमबार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच लगातार छलफल चलिरहेको थियो। छलफलकैबीचमा एमालेले कांग्रेससँग गरेको सहकार्यले माओवादी केन्द्र के गर्ने भन्ने अन्योलमा छ।
माओवादीको पदाधिकारी बैठक पनि केहीबेरमा बालुवाटारमै बस्दैछ। माओवादीको पदाधिकारी बैठक पनि केहीबेरमा बालुवाटारमै बस्दैछ। ओली प्रचण्डलाई राजीनामा दिएर बाटो खाली गराउन आग्रह गर्दै बालुवाटार पुगेको श्रोतको भनाई छ।