सोसल मिडिया
युनिकोड
राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट उकालो लागेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको पदाधिकारी बैठकलगत्तै शीतलनिवास जान हिडेका हुन् ।
पदाधिकारी बैठकबाट प्रचण्डलए प्रधानमन्त्रीबाट राजीनामा नदिने विश्वासको मत लिने निर्णय गराएका छन् ।