सोसल मिडिया
युनिकोड
अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।
प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रचण्डले विश्वासको मत लिने ब्यबस्था मिलाउन संसद् सचिवालयलाई भनिसकेका छन् ।
नेकपा (एमाले) ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा बुझाइसकेका छन्।