विश्वासको मत लिने साईत जुराएका प्रचण्डले थाले छलफल, सिकेदेखि रन्जितासम्म डाके

शुक्रबार, असार २१, २०८१

अल्पमतका प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत सामना गर्न तयार भएका प्रधानमन्त्री प्रचण्ड यतिबेला उच्च तहको छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री कार्यालयमा अहिले प्रधानमन्त्री प्रचण्ड, पुर्वप्रधानमन्त्रीहरु माधब नेपाल, झलनाथ खनाल, रास्वपाका सभापति रवि लामिछाने, जनमतका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिकी रन्जिता श्रेष्ठबीच छलफल चलिरहेको छ। 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्