सोसल मिडिया
युनिकोड
निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन तथा कामकाजसम्बन्धी मापदण्डको मस्यौदा सार्वजनिक भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाउन मापदण्ड तयार गरेको हो ।
मस्यौदामा सेवा अवधि, भौगोलिक अवस्था, विशेष परिस्थिति, विशेषज्ञतालगायतलाई आधार बनाइएको छ ।
मस्यौदाको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस् ।