ओली प्रधानमन्त्री भए लगत्तै ईश्वर पोखरेल किन कतार हान्निए ?

बुधबार, साउन २, २०८१

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कतार प्रस्थान गरेका छन् । यहि शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा सुरु हुने प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनमा सहभागी हुन उनी आज कतार उडेका हुन्। 

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई पछि लगाएर पोखरेलकतार हिडेका  छन् । अधिवेशनमा सहभागी हुन नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरिया यसअघि नै कतार पुगिसकेका छन् । पाँच दिनपछि पोखरेलको टोली यतै फर्कनेछ।
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्