आकस्मिक क्याबिनेटले के-के गर्दैछ ?

बुधबार, साउन ९, २०८१

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनापछिको परिस्थितिबारे छलफल र आगामी कदमबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक डाकेका हुन् ।

बैठकले दुर्घटना र छानबिनबारे निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्