पहिलो महिला मुख्यसचिव बनिन् गड्तौला, क्याबिनेटले दियो नियुक्ति

बिहीबार, साउन १०, २०८१

मुख्य सचिवमा लीलादेवी गडतौला नियुक्त भएकी छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले गडतौलालाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

तेह्रथुममा जन्मिएकी लिला कामु मुख्यसचिवबाट बढुवा भएर मुख्यसचिव नियुक्त भएकी हुन् । उनी नेपालकै पहिलो मुख्यसचिव बनेकी छिन् । कानून पृष्ठभुमिकि निरौला भदौ १४ गते सम्म मुख्यसचिव रहनेछिन। उमेर हदका कारण भाद्र १५ गते अवकाश पाउनेछिन। प्रधानमन्त्री ओली र लिला एकै जिल्ला तेह्रथुममा जन्मिएका हुन् । ओली उनलाई चेली भन्छन् ।

 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्