कामना सेवा विकास बैंकको संचालकमा डा.पवन कुमार शर्मा नियुक्त

मंगलबार, साउन १५, २०८१

कामना सेवा विकास बैंकको संचालकमा डा.पवन कुमार शर्मा  नियुक्त भएका छन् ।

सञ्चालक समितिले डा.पवन कुमार शर्मालाई सञ्चालकमा नियुक्त गरेको हो।

समितिको ३७९ औँ बैठकबाट मंगलबारबाटै लागू हुने गरी सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्