सोसल मिडिया
युनिकोड
बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा तोलामा १ हजार ८ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।