सोसल मिडिया
युनिकोड
नेपाली बजारमा सुनको मूल्य तोलाको डेढ लाख नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ हजार ६ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २० रूपैयाँ बढेको छ । आज चाँदी प्रतिको १८ सय रूपैयाँमा कारोबार भइरहेको छ।