अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच के-के भयो कुरा ?

सोमबार, साउन २८, २०८१

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा उनीहरुबीच आर्थिक तथा विकास सहायता,चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको छ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्