यी दुई सहसचिवले दिएको राजीनामा क्याविनेटले स्वीकृत गर्यो

मंगलबार, साउन २९, २०८१

नेपाल सरकारका दुई सहसचिवले दिएको राजीनामा हिजो बसेको क्याविनेट ले स्वीकृत गरेको छ।

सहसचिव इन्दुविक्रम जोशी र कोमल प्रसाद धमलाले दिएको राजीनामा स्वीकृत भएको हो।Screenshot_20240813_170128-1723548214.jpg

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्