सोसल मिडिया
युनिकोड
सरकारले परराष्ट्र सचिव सेवा लम्साल अधिकारीलाई राजदूत बनाउने गरी निर्णय गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमको राजदूतका रुपमा सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सेवा अस्ति मंसिरमा मात्र परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन् ।