घट्यो सुनको भाउ, कतिमा ओर्लियो ?

शुक्रबार, साउन ३२, २०८१

आज नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको मुल्य बढेको छ । बिहीबारकाे तुलनामा शुक्रबार सुन तोलाको ९ सयले घटेकाे हाे ।

हिजाे १ लाख ५० हजार ५ सयमा काराेबार भएकाे सुन आज १ लाख ४९ हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १७६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्