सोसल मिडिया
युनिकोड
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आज मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।
इण्डियन आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्यमा गिरावट भएर आएपछि नेपालमा पनि डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ । पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।