उपभोक्ता हित समितिको बैठक आज बस्दै, के-के गर्दैछ ?

शुक्रबार, भदौ ७, २०८१

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । 

बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापनबारे विभिन्न उपभोक्ता हितका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठक बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०७:०७
प्रतिक्रिया दिनुहोस्