मन्त्रालय फेरिदिएपछी दीपक मनाङेले दिए राजीनामा

सोमबार, भदौ १७, २०८१

गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री दीपक मनाङे ऊर्फ राजीव गुरुङले पदबाट राजीनामा दिएका छन् ।

सोमबार वन तथा वातावरणमन्त्री नियुक्त भएका मनाङेले पद अस्वीकार गर्दै राजीनामा दिएका हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्