सोसल मिडिया
युनिकोड
सरकारले २ सचिवको सरुवा गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयका सचिव मधुकुमार मरासिनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । मरासिनी हालसालै मात्र अर्थ मन्त्रालयबाट त्यहाँ हुत्याईएका थिए।
सरकारले गण्डकी प्रदेश सरकारकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतलाई उपराष्ट्रपति कार्यालयमा ल्याएको छ । यस अघि पनि मुकुन्द निरौला एक साता पनि नभई उपराष्ट्रपति कार्यालय बाट सरुवा भएका थिए।