आज पनि बढ्यो सुनको भाउ, तोलाको कति छ ?

मंगलबार, भदौ २५, २०८१

मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

यस अघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले छ जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १७६५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्