प्रधानमन्त्री ओलीले साँझ पखलाई डाकेको मन्त्रिपरिषद्को बैठकले के-के गर्दैछ ?

बिहीबार, भदौ २७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा साँझ साढे ६ बजे बैठक डाकिएको एक मन्त्रीले बताए। नियमित बैठकले 

दुई दर्जन हाराहारी सहसचिवको सरुवा गर्न सक्ने सम्भावना रहेको श्रोतको भनाई छ। 
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्