माओवादीले सत्ताधारीलाई पछार्यो, प्रतिनिधिसभा बैठक स्थगित

आइतबार, भदौ ३०, २०८१

प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

आइतबार (आज) दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक ३:१५ बजे बस्ने भनेर समय तोकिएको थियो । तर, ३:१५ बजे पनि नबसी संसद् स्थगित भएको हो ।

बैठक अब सोमबार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्