सोसल मिडिया
युनिकोड
सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ। भदौ २७ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४० जना सहसचिवको सरुवा गरेको हो।
निर्णयअनुसार बालेनको अड्डा काठमाडौ महानगरका कार्यकारी अधिकृत प्रदीप परियारको सरुवा गरिएको छ। उनलाई संचार मन्त्रालय लगेर वाणिज्यका सरोज गुरागाईलाई महानगर पठाईएको छ।
रामेछापको सिडिओ अनिता निरौलालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाईएको छ।
सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।