माओवादीले अडान नत्यागेपछि ओली सरकारद्वारा संसद् अधिवेशन अन्त्य

आइतबार, भदौ ३०, २०८१

नेपाल सरकारले सोमबार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठक बैठकले सो निर्णय गरेको हो । माओवादीले सदन अवरोध गर्ने भएपछि सहमती नजुट्दा आजको बैठक किस्ता किस्तामा सारेर भोलि सम्म स्थगित गरिएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्