६ सय ४६ नासु, खरिदार र कार्यालय सहयोगीको सरुवा, को कहाँ पुगे ? (सूची सहित)

बिहीबार, असोज ३, २०८१

कर्मचारीको अरनखटन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक छ सय ४६ जना नायब सुब्बा(नासु), खरिदार तथा कार्यालय सहयोगीहरूको सरुवा गरेको छ ।

केही दिन अघि मन्त्रालयले विभिन्न निकायमा कार्यरत अनङ्कित र श्रेणी विहीन कर्मचारीहरूलाई सरुवा तथा कामकाजमा खटाइको हो । यस अघि उपसचिव र शाखा अधिकृतको सरुवा गरिएको थियो। 

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०६:१८
प्रतिक्रिया दिनुहोस्