कर्मचारीको ब्यापक सरुवा, २५७ शाखा अधिकृत कता-कता पुगे ?

बिहीबार, असोज ३, २०८१

पछिल्लो दिनमा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवामा ध्यान दिएको छ। नयाँ मन्त्री र नयाँ सचिवले सरुवालाई तिब्र बनाएका छन्। 

भदौ मसान्तमा मात्र २५७ शाखा अधिकृतको सरुवा गरिएको मन्त्रालयको वेब साईटमा उल्लेख छ। 

सरुवा सुची हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०७:०१
प्रतिक्रिया दिनुहोस्