सोसल मिडिया
युनिकोड
नेपाल राष्ट्र बैंकले क वर्गका चार सहित अन्य दुई बैंकलाई कारवाही गरेको छ। आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमासमा इजाजतपत्रप्राप्त 'क' वर्गका बैंक, बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकको सुपरिवेक्षण विभागबाट कारवाही भएको हो।
कारवाही भोग्नेमा प्राईम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराईज बैंक, लुम्बिनी विकास बैंक र एक्सल बैंक रहेका छन्। कारवाहीको सम्पूर्ण विवरण जान्न यहाँ क्लिक गर्नुहोस्।