प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति बाइडेनलाई भेटे

शुक्रबार, असोज ११, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् ।

संयुक्त राष्ट्रको महासभामा भाग लिने सिलसिलामा उनले अमेरिकी राष्ट्रपति बाइडेनलाई भेटेका हुन् ।

आजै  प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्