कांग्रेसका केन्द्रीय सदस्य शिवाकोटीलाई प्रहरीले समातेर किन छोड्यो ?

मंगलबार, असोज २९, २०८१

पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी  रिहा भएका  छन् । उनी पक्राउ परेको केहीबेरमै  रिहा  भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त मालिगाउँमा पुर्‍याइएका उनी केहीबेरमै छुटेको मालिगाउँका डीएसपी सुनीलजंग शाहले जानकारी दिए ।

निर्मला कुर्मी प्रकरणमा बालुवाटारमा  भएको प्रदर्शनमा धरपकडको क्रममा हुलमुलमा  शिवाकोटी  पक्राउ परेको बताइएको छ ।  रिहा भएका  छन् । उनी पक्राउ परेको केहीबेरमै  रिहा  भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्