सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

बिहीबार, कात्तिक ८, २०८१

संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ः४५ बजे संघीय संसद सचिवाल सिंहदरबारस्थित समितिको हलमा बस्ने जनाइएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्