सोसल मिडिया
युनिकोड
केही बेर अघि मात्र अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। डिभी २०२५ को नतिजा सार्वजनिक भएको अमेरिकी दूतावासले जनाएको हो।
वेबसाइटमा गएर निःशुल्क रूपमा डिभी परे नपरेको हेर्न सकिनेछ। नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर अनिवार्य चाहिन्छ।
यहाँ क्लिक गरेर नतिजा हेर्न सक्नु हुनेछ।