सोसल मिडिया
युनिकोड
ओली सरकारले भूमि समस्या समाधान आयाेग गठन गर्ने निर्णय गरेको छ ।
आज बसेको क्याबिनेट बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
आयोगमा सनत कार्की, अनिलकृष्ण प्रसाईं, डा जगतबहादुर बस्नेत, टेक बहादुर शाह, गुञ्जबहादुर खड्का, गोबर्द्धन काली र आरती भण्डारी सदस्य रहेका छन् ।