नेपालको जनसंख्या सुनाउन स्वास्थ्य मन्त्री उपेन्द्र अमेरिका जाने 

मंगलबार, वैशाख ११, २०८१

प्रचण्ड सरकारका उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अमेरिका जाने साईत जुरेको छ । उनी जनसंख्यासम्बन्धी सम्मेलनमा भाग लिन बैशाख १६ गते अमेरिका जाने तयारी भएको मन्त्रालय श्रोतले बताएको छ ।

जनसंख्या विकास सम्बन्धी नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रममा उनी त्यहाँ जाने भएका हुन्। प्रचण्ड सरकारमा मन्त्री भएपछी यादव पहिलो पटक अमेरिका हान्निने भएका हुन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्