प्रतिनिधिसभाको अर्थ समितिको बैठक आज बस्दै

आइतबार, कात्तिक २५, २०८१

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको अर्थ समितिकौ कक्षमा बस्नेछ ।

बैठकमा समितिको आन्तरिक छलफलको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्