जापानी विदेशमन्त्री वसन्तपुर पुगिन् , कालभैरवको दर्शन गरिन्

आइतबार, वैशाख २३, २०८१

जापानी विदेशमन्त्री योको कामिकावाले वसन्तपुर दरवारक्षेत्रको भ्रमण गरेकी छन्। उनी एकदिने नेपाल भ्रमणमा आएकी हुन्।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निम्तो मान्न आजै आएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डलाई भेट्ने कार्यक्रम छ। उनी आजै राती जापान जानेछिन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्